भर्तृहरिका जीवन उपयोगी भनाइ « Khabarhub

भर्तृहरिका जीवन उपयोगी भनाइ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भर्तृहरि संस्कृत कवि एवं रचनाकार हुन् । नीतिकारका रुपमा प्रसिद्ध उनले वाकपदीप तथा शतकत्रयको रचना गरेका थिए ।

उनी उज्जेन (अहिलेको भारतको मध्यप्रदेशको)को राजा थिए । उनको शासनमा प्रजा ज्यादै सुखी थिए । तिनै राजा तथा रचनाकारका केही भनाइहरु हामीले यहाँ उल्लेख गरेका छौं । जुन भनाइ तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।

भर्तृहरीका स्मरणिय छ भनाइहरु

– मूर्खको औषधी भेट्नै सकिदैन ।
– उपकार गर्नु नै सबैभन्दा ठूलो धर्म हो
– सत्पुरूष सम्पत्ति पाएर कहिल्यै पनि उन्माद हुँदैन ।
– तृष्णालाई नष्ट गर्नुहोस् अनि क्षमतालाई धारण गर्नुहोस् ।
– अधकल्चो मानिसलाई सम्झाउन तपाईंलाई त के ब्रह्मलाई पनि गाह्रो पर्छ ।
– तपाईंका लागि संसारमा सबैभन्दा प्रिय प्राणी भनेकै विश्वासिली पत्नी हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ३८ बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका