थापाको निधनमा प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त | Khabarhub Khabarhub

थापाको निधनमा प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्‍वल थापाको निधनको खबरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले ट्‍वीटरमा लेखेका छन् ।

कोरानो भाइरसको संक्रमणपछि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत थापाको आज अपराह्न उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : २६ बजे

आज २०८२ साल साउन १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १९ गते सोमबार। साउन

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने