आईसीसी विश्वकप सुपर लिग : नेदरल्यान्ड्ससँग आयरल्याण्ड पराजित | Khabarhub Khabarhub

आईसीसी विश्वकप सुपर लिग : नेदरल्यान्ड्ससँग आयरल्याण्ड पराजित


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप सुपर लिग क्रिकेटको पहिलो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड नेदरल्यान्ड्ससँग  पराजित भएको छ ।

बुधबार भएको खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले हराएको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो । दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : ०१ बजे

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

काठमाडौं – हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका

निर्वाचनको तयारी : राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार