स्वीट्जरल्याण्डले आफ्ना बिरामी कर्मचारी लिन चार्टर्ड विमान नेपाल पठायो « Khabarhub

स्वीट्जरल्याण्डले आफ्ना बिरामी कर्मचारी लिन चार्टर्ड विमान नेपाल पठायो


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वीट्जरल्याण्डले नेपालस्थित दूतावासमा कार्यरत आफ्ना एक कर्मचारी बिरामी भएपछि उनलाई लिन विमान नै नेपाल पठाएको छ ।

स्वीट्जरल्यान्डले चार्टर्ड गरी पठाएको स्वीस एयरको विमान बुधबार बिहान नेपाल आइपुगेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार बिहान ७ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त विमान ८ बजेर ५२ मिनेटमा बिरामी लिएर फर्किएको थियो।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले दूतावासका एक कर्मचारी बिमारी भएका कारण लिनका लागि स्वीस एयरको विमान बुधबार बिहान नेपाल आएको जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ३ : ५४ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला