जापानद्वारा नेपाललाई १६० वटा अक्सिजन जेनेरटेर सहयोग « Khabarhub

जापानद्वारा नेपाललाई १६० वटा अक्सिजन जेनेरटेर सहयोग


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जापानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

विहीबार नेपालका लागी जापानी राजदूत किकुता युताकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । जसमा १ सय ६० वटा अक्सिजन जेनेरेटर रहेको मन्त्रालयले जनाएको छ । उक्त अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी जापानले २५ वटा ब्लड ग्यास एनालाइजर र २५ पोर्टेबल अल्ट्रासाउण्ड डायग्नोस्टिक सिस्टम पनि अस्पतालमा जडान गर्नेगरी हस्तान्तरण गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

तस्वीर- नेपालस्थित जापानी दूतावास 

 

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : २५ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय