बुधबारदेखि बेपत्ता महिला मृत फेला परिन् « Khabarhub

बुधबारदेखि बेपत्ता महिला मृत फेला परिन्


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत बुधबारदेखि बेपत्ता भएकी भक्तपुर, चाँगुनारायणकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली सौडोलकी ३९ वर्षीय सुनमाया न्हेम्हाफुकी नालाको जंगलमा नाम्लोको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा शनिबार (हिजो) दिउँसो फेला परेकी हुन् ।

बुधबार विहान घर नजिकैको खेतमा रोपाईं गरेर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिईन् ।

उनको घरमा पनि कुनै किसिमको झैझगडा नपरेको परिवारजनले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका एक छोरा, एक छोरी र श्रीमान छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : २६ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु