असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्न शिक्षा मन्त्रालयको निर्देशन | Khabarhub Khabarhub

असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्न शिक्षा मन्त्रालयको निर्देशन


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गते नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयमा आइतबार बसेको मन्त्रिस्तरीय वैठकले असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्ने निर्णय गरेको हो ।

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलाई सहज बनाउने, वैकल्पिक सिकाई प्रणालीबाट बालबालिकाको सिकाईलाई निरन्तरता जिने जस्ता निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

त्यस्तै विद्यालयका कर्मचारी र शिक्षकलाई खोप दिने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

वैठमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले चालु शैक्षिक सत्रको बालबालिकाको सिकाई उपलब्धीको उपयुक्त विधि र प्रक्रियाका आधारमा मुल्यांकन गर्ने व्यवस्था गर्न र समयमै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्न निर्देशन दिए ।

त्यस्तै कोरोना महामारीको स्थिती सामान्य नभएसम्म विद्यार्थीको सिकाईलाई वैकल्पिक विधिबाट अघि बढाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ४० बजे

‘माग्ने बूढा’ले एक फिल्मबाट लिए ६१ लाख पारिश्रमिक ?

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्का जस्ता स्टार

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका