बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल « Khabarhub

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बूढानीलकण्ठमा छलफल भएको छ ।

आज दिउँसो नेता नेपाल र अध्यक्ष प्रचण्ड सभापति देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् ।

नेता नेपाल सभापति देउवालाई भेट्नका लागि दिउँसो साढे २ बजे सभापति देउवा निवासमा पुगेका थिए । दुईजनाबीच छलफल भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि देउवा निवासमा पुगेका थिए ।

तीन नेताबीच भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : ०५ बजे

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक

रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा