सामूहिक चोरी मुद्दाका फरार ४ महिला पक्राउ « Khabarhub

सामूहिक चोरी मुद्दाका फरार ४ महिला पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– चोरी मुद्दाका फरार चारजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१८ ढोडेनी निवासी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली, ३६ वर्षीया चन्द्रकला सुनार र ३५ वर्षीया ज्योति दमाई छन्।

जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार उनीहरूलाई सामूहिक चोरी मुद्दामा जिल्ला अदालतले २०७६ वैशाख ३० गते जनही पाँच हजारका दरले जरिवाना र आठ महिना सात दिन कैद फैसला सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले पक्राउ परेका उनीहरूलाई आजै जिल्ला अदालतमा बुझाएको जानकारी दिए।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : १७ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको