योगेश भट्टराईको प्रश्न– पार्टीमा कसले, किन र केका लागि गर्दैछ यो सब ? « Khabarhub

योगेश भट्टराईको प्रश्न– पार्टीमा कसले, किन र केका लागि गर्दैछ यो सब ?


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पार्टीका शीर्ष नेताकै गतिविधि एकतामा बाधक भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओली पार्टीका बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर राजेन्द्र महत्तोसँग सत्ता साझेदारी गर्न तयार हुने तथा बरिष्ठ नेताहरू नेपाल र खनाल ओलीसँग नमिल्ने तर शेरबहादुर देउवा र प्रचण्डसँग मिल्ने भन्दै प्रश्न गरेका छन् ।

उनले समस्याको मूल जड यही रहेको भन्दै कसले र किन गरिरहेको भन्दै प्रश्न गरेका छन् । पार्टीको एकता जोगाउन यस विषयमा गम्भीर छलफल हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ४८ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा