लमजुङको भोटेओडारमा यात्रुबाहक बस पल्टियो « Khabarhub

लमजुङको भोटेओडारमा यात्रुबाहक बस पल्टियो


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- पृथ्वीराजमार्गको डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा यात्रुबाहक बस पल्टिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार प्रहरीका अनुसार बुधबार ग १ ख ८९३७ नम्बरको यात्रुबाहबस बस सडकमै पल्टिएको हो ।

निषेधाज्ञामा बेला बेँसीशहरतर्फ आउँदै गरेको यस बसमा सवार पाँच जनासहित चालक को सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ९ : १० बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले