प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी « Khabarhub

प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश लोकसेवा आयोगले दोस्रो पटक कर्मचारी माग गरेको छ । प्रदेश २ मा कर्मचारी अभाव हुन नदिन आयोगले विभिन्न २८ पदमा कर्मचारी माग गरेका हुन् ।

कर्मचारी अभावमा प्रदेशको मन्त्रालयहरुको कार्यसम्पदानमा असर परेको मध्यनजर गर्दै सो संख्यमा कर्मचारी माग गरेको हो । आयोगले अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको छ ।

आयोगले विज्ञापन गरो पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ । आयोगले विज्ञापन खुलाएका पदमा योग्यता पुगेका उम्मेदवारले दिएको दरखास्तपछि छनौट परीक्षा जनकपुरधाममा हुने जनाएको छ ।

यसयघि आयोगले कर्मचारी पदपुर्तिको लागि गएको मंसिरमा १८ जना कर्मचारी माग गरेका थिए । केन्द्रले निजामती ऐन नबनाएको खण्डमा प्रदेश लोकसेवा आयोगल कर्मचारी माग गरेको भन्दै आलोचना भएको थियो ।

 

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १२ : ४५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका