ओली भाइरस पोखरामा पनि सल्केको देखियो : बाबुराम भट्टराई « Khabarhub

ओली भाइरस पोखरामा पनि सल्केको देखियो : बाबुराम भट्टराई


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस गण्डकी प्रदेशमा पनि देखिएको टिप्पणी गरेका छन् ।

हाल गण्डकीमा विश्वासको मत पाउन नसकेका एमालेका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् । विपक्षी गठबन्धनबाट भने नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले दाबी गरेका छन् ।

‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो,’ भट्टराईले ट्वीट गरेका छन् ।

‘अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं !’ उनले भनेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ३० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको