४० हजार घुससहित धादिङका सहायक वन अधिकृत पौडेल पक्राउ « Khabarhub

४० हजार घुससहित धादिङका सहायक वन अधिकृत पौडेल पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेललाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले आइतबार उनको कार्यकक्षबाटै उक्त रकमसहित सहायक वन अधिकृत पौडेललाई रंगेहात पक्राउ गरेको हो ।

आयोग प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालका अनुसार केही दिन अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको र सोही मुद्दा मिलाउन भन्दै ४० हजार घुस लिएको खुल्न आएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ०१ बजे

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व