दक्षिणकालीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो « Khabarhub

दक्षिणकालीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिणकालीस्थित शौचालयमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।

महानगरीय अपराध महाशाखाकाका अनुसार मृतक पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको रहेको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले भने, ‘दक्षिणकालीमा भेटिएकी महिलाको शव पहिचान भएको छ, शव सन्तोषी सुब्बा​को भन्ने खुलेको छ । अहिले हामीले विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौ ।’

मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव फेला परेको थियो ।

प्रहरीका अनुसार शव टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : २५ बजे

यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित)

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

मस्को- रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने