विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड २५ लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड २५ लाख नाघ्यो


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड नाघेको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १८ करोड २५ लाख ६५ हजार १२४ पुगेको छ ।

बितेको २४ घण्टामा ३ लाख ७२ हजार ७७२ संक्रमित थपिएका छन् । सोही अवधिमा ७ हजार ६०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ लाख ५३ हजार ४६८ पुगेको छ ।

१६ करोड ७१ लाख ६६ हजार ३२५ जनाले कोरोनालाई जितेका छन् । बितेको २४ घण्टाको अवधिमामात्र ४ लाख ९ हजार ६४१ जना कोरोनामुक्त भएका छन् ।

अहिले विश्वमा १ करोड १४ लाख ४५ हजार ३३१ जना सक्रिय संक्रमित छन् । जसमध्ये ७९ हजार ९६५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ८ : १५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको