मोटरसाइकल चोरेको आरोपमा एक युवक पक्राउ « Khabarhub

मोटरसाइकल चोरेको आरोपमा एक युवक पक्राउ


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पर्साको पर्सागढीबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी – ५ का २२ वर्षीय आजाद मियाँ छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ओम प्रकाश खनालका अनुसार मियाँ माथि वीरगञ्ज महानगरपालिका – २८ का कृष्ण शर्माको ना ३९ प ३८२४ नम्बरको मोटरसाइकल र पर्सागढी – ५ कै रोज मोहम्मदको ना २८ प १३३७ नम्बरको मोटरसाइकल चोरेको आरोप छ ।

अहिले प्रहरीले पक्राउ परेका मियाँ माथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको बताएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ५५ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा