राष्ट्रिय सभामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने « Khabarhub

राष्ट्रिय सभामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छिन् । राष्ट्रियसभा सचिवालयका अनुसार आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्नेगरी तयारी थालिएको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् ।

बिहीबार हिउँदे अधिवेशन सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ४ : २८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति रु

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १० गते बिहीबार। वैशाख

आज २०८३ साल वैशाख १० गते बिहीबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १० गते बिहीबार। वैशाख

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज