‘नखरेवाली’ बन्दै सारा « Khabarhub

‘नखरेवाली’ बन्दै सारा


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– केही समयअघि बलिउड अभिनेत्री सारा अली खान डेब्यू फिल्म ‘केदारनाथ’का सहायक निर्देशक जेहान हाण्डाका साथ रोमान्टिक तस्वीर भाइरल भएपछि चर्चामा आइन् । उनीहरु डेटमा रहेको अनुमान गरिएको थियो ।

सारा व्यक्तिगत जीवनबाहेक व्यावसायिक जीवनका कारण पनि चर्चामा आइरहन्छिन् । साराको हातमा ‘अन्तरंगी रे’, ‘द इमोर्टल अश्वत्थामा’ जस्ता ठूला फिल्म छन् । साराको हातमा अर्को नयाँ फिल्म आएको छ ।

फिल्मको नाम ‘नखरेवाली’ रहेको छ र फिल्मको निर्माण आनन्द एल रायले गर्दैछन् । फिल्ममा सारा शीर्ष भूमिकामा देखिँदैछिन् । आनन्द र साराले केही समयअघि मात्र फिल्म ‘अन्तरंगी रे’को सुटिङ पुरा गरेका थिए ।

आनन्दको फिल्म टिमले सारालाई सम्पर्क गरिसकेको छ । साराले पनि आफू ‘नखरेवाली’ बन्न तयार रहेको जनाउ दिइसकेकी छन् । फिल्ममा आनन्दको निर्देशन हुने छैन ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ०० बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा