एनएमबी बैंकले माग्यो ३१० कर्मचारी, आवेदन दिने आज अन्तिम दिन « Khabarhub

एनएमबी बैंकले माग्यो ३१० कर्मचारी, आवेदन दिने आज अन्तिम दिन


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजर (अफिसर र सिनियर अफिसर) का लागि ५० जना, रिलेशनसिप म्यानेजर (जुनियर अफिस र अफिसर) का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, अपरेशन इन्चार्च (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, जुनियर असिस्टेन्टका लागि १५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ३० जना गरी ३१० जना कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अब नयाँ खोलिने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जुलाई ७ भित्र अर्थात असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ०५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६