चुप लाग्नुस् तपाईं जान्ने की डाक्टर ! « Khabarhub

चुप लाग्नुस् तपाईं जान्ने की डाक्टर !


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्पतालमा डाक्टरले एकजना बिरामीको उपचार गरिरहेका थिए । बिरामी मुर्छा परेर ढलेको थियो । डाक्टरले बिरामीलाइ यता उता पल्टाएर नर्स सँग भने ।
डाक्टर : सिस्टर, बिरामीको मृत्यु भइसकेको छ आफन्तलाई खबर गर्दिनुहोला
नर्स : ओके डाक्टरसाप
यतिकैमा बिरामीको होस आउँछ र उसले उठ्दै भन्छ (म कहाँ छु, के भयो मलाई के भयो?)
बिरामी : (पहिलाको केही स्मरण गर्दै) डाक्टरसाप …. म जिउँदै छु ?
नर्स : (बिरामीलाई झपार्दै) नकराउनुस् तपाईं जान्ने की डाक्टरसाप, उहाँले भनेपछि सक्कि गोनी !
बिरामी फेरि बेहोस्

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १० : १७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका