५ रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

५ रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पृथ्वीको आकार

ईसापूर्व छैटौँ शताब्दीमा गणितज्ञ पाइथागोरसले पृथ्वी गोलो छ भनेर पत्ता लगाएका थिए, तर धेरैले विश्वास गरेनन् ।

२. माछाको कत्ला

धेरैजसो लिपिस्टिकहरुमा माछाका कत्ला मिसाइएको हुन्छ ।

३. कीराहरु

संसारभर जम्मा ५० लाख जतिका विभिन्न किसिमका कीरा छन् । ती जम्मै जातका कीराको सङ्ख्या कम्तिमा पनि १०,००,०००, ०००, ०००, ०००, ०००, जति छन् भनी अनुमान गरिएको छ ।

४. कफी पिउन नपाउने ?

सोह्रौँ र सत्रौँ शताब्दीतिर टर्की देशमा कफी पिउने व्यक्तिलाई मृत्युदण्ड दिने गरिन्थ्यो ।

५. जुवाघर

अमेरिकाको लस भोगास शहर जुवाडे या जुवाघरहरुको शहरले विश्वप्रसिद्ध छ । त्यहाँ भएको कुनै पनि जुवाघरमा भित्तेघडी राखिएको छैन ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : १५ बजे

राजनीतिक नियुक्तिबारे सरकारसँग छलफल गर्न माग

काठमाडौं– सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००