आज पनि सुनको भाउ बढ्यो, यस्तो छ बजार मूल्य | Khabarhub Khabarhub

आज पनि सुनको भाउ बढ्यो, यस्तो छ बजार मूल्य


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार ९२ हजार २०० रुपैयाँ रहेको सुनको मूल्यमा आज १०० रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । आज चाँदीमा १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले नै वृद्धि भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : १० बजे

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास

सञ्चालनमा आयो कोदारी राजमार्ग

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

सुदूरपश्चिम – बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित