‘फाइटर’मा ऋतिक र दीपिका « Khabarhub

‘फाइटर’मा ऋतिक र दीपिका


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म ‘बैंग–बैंग’ र ‘वार’ पछि सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा अभिनेता ऋतिक रोशन देखिँदैछन् । यो एक्सन प्याक फिल्ममा पहिलोपटक उनको अनस्क्रिन जोडीका रुपमा दीपिका पादुकोण हुनेछिन् ।

हालैमात्र समीक्षक तरुण आदर्शले फिल्मको आधिकारिक घोषणा गरेका छन् । फिल्म सन् २०२२ को सेप्टेम्बर ३० मा रिलिज हुनेछ ।

फिल्मको निर्माण वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले गर्दैछन् ।

ग्लोबल अडियन्सका लागि बनिरहेको यो फिल्म विश्वका अलग–अलग स्थानमा छायांकन गरिनेछ । फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, वीरता र त्यागमा आधारित हुनेछ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : १० बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा