सामाजिक सञ्जालमा यस्ता तस्वीर शेयर गर्छिन् केकी अधिकारी « Khabarhub

सामाजिक सञ्जालमा यस्ता तस्वीर शेयर गर्छिन् केकी अधिकारी


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री केकी अधिकारी पछिल्लो समय फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा छाएकी छिन् । उनका हातमा खासै फिल्म छैनन् । रिलिज भएका फिल्मले पनि खासै क्रेज बनाउन सकेनन् । केकीले चलचित्र ‘छ माया छपक्कै’ मा काम गर्दैछिन् । सो फिल्ममा उनी दीपकराज गिरीको अपोजिटमा देखिनेछिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् केकी । केकीले सामाजिक सञ्जालमा भद्दा तस्वीर खासै अपलोड गर्दिनन् । बरु उनी सामाजिक सञ्जाललाई प्रचारको माध्यम चाहिँ बनाएकी हुन्छिन् । ट्वीटरमा पनि सक्रिय रहने केकीलाई कतिपयले क्युट नायिका भन्ने गर्छन् ।

इन्स्टाग्राममा अपलोड गरेका तस्वीरमा फ्यानले विभिन्न प्रतिक्रिया दिने गर्छन् । हामीले उनका इन्स्टाग्राम तस्वीरमध्ये फ्यानले रुचाएका केही तस्वीर यहाँ प्रस्तुत गरेका छौँ:

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : ०९ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी