कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ? त्यसो हो भने अपनाउनुस् घरेलु उपचार विधि « Khabarhub

कान दुख्छ या कानमा आवाज आएजस्तो हुन्छ ? त्यसो हो भने अपनाउनुस् घरेलु उपचार विधि


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१.यदि कान दुखेको छ वा काना घाउ आएको छ भने निमको पातलाई पानीमा उमालेर त्यसको वाफ लिनाले आराम मिल्दछ ।
२. लसुन, अदुवा र मुलाको रसलाई हल्का तताई २/२ थोपाका दरले कानमा हाल्नाले कान पाक्ने समस्या निको हुन्छ ।
३. पुदिना र तुलसीको रस २÷२ थोपाका दरले कानमा हाल्नाले कानका कीराहरु मर्दछन् ।
४. तुलसीको पातको रस र कपुरलाई मिलाई हल्का तताएर कानमा लगाउनाले कान दुख्ने समस्या साथै कम सुन्ने समस्या कम हुन्छ ।
५. यदि कानभित्र कीरा परेको छ भने सस्र्यूंको तेल मनतातो बनाई कानमा हालेमा कीरा बाहिर आउँदछ ।
६. यदि कानेगुजी बगिरहेको छ भने लसुन, निमको पात र सस्र्यूंको तेल मिलाई सफा कपडाले छानेर राती सुत्नुभन्दा पहिला १÷२ थोपा हाल्नाले शीघ्र लाभ मिल्दछ ।
७. हल्दीको धुलो (बेसार) लाई तिलको तेलमा पकाई २÷३ थोपा कानमा हाल्नाले फाइदा पुर्‍याउँछ ।
८. एक कप मनतातो पानीमा फिटकिरी मिलाई कान धुनाले कानलाई फाइदा पुर्‍याउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ०५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज