लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ « Khabarhub

लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्र परिसरबाट लागुऔषध खैरो हिरोइनका कारोवारीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार लागुऔषध खैरो हिरोइनको कारोवार गर्नका लागि पुगेका २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन धामीलाई पक्राउ गरेको हो ।

दुवैको साथबाट प्रहरीले दुई ग्राम ६० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ११ : ०१ बजे

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव

विद्याले चार पूर्वप्रधानमन्त्रीको नाडी छाम्नुको अर्थ यस्तो…

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले वाम एकताको धुन

आलुमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं– ललितपुर महानगरपालिका- ३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला

मोदी गाउँपालिकाका एक सय ६० घरमा खानेपानी सुविधा

पर्वत– मोदी गाउँपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी