क्रिकेट टोलीका प्रशिक्षक टमटा सम्मानित « Khabarhub

क्रिकेट टोलीका प्रशिक्षक टमटा सम्मानित


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटालाई टीकापुर नगरपालिकाले सम्मान गरेको छ । बिहीबार कैलालीको टीकापुरमा एक कार्यक्रमकाबीच उनलाई नगरपालिकाले ५१ हजार नगद सहित सम्मान गरेको हो ।

प्रशिक्षक टमटालाई टीकापुरका मेयर तपेन्द्रबहादुर रावल र सुदुरपश्चिम प्रदेश सभा सदस्य रन बहादुर रावलले सम्मान गरेका हुन् ।

नेपाली क्रिकेटमा टमटाले प¥याएको योगदानस्वरुप उनलाई सम्मान गरिएको मेयर रावलले बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : १६ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले