सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका नागरिक अभियन्ता पक्राउ « Khabarhub

सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका नागरिक अभियन्ता पक्राउ


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य शिक्षामा भइरहेको बेथितिविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक १५ जना अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा भएको प्रदर्शनका क्रममा लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, नारायण वाग्लेसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रणेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : ०६ बजे

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले