दीपकराज लेख्छन्– कठै ! ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् « Khabarhub

दीपकराज लेख्छन्– कठै ! ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन्


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता तथा निर्माता दीपकराज गिरीको सामाजिक सञ्जाल सक्रियता अन्य अभिनेता तथा अभिनेत्रीको भन्दा कम छैन् । उनी राजनीतिक, सामाजिक, खेलकुदलगायत सबै क्षेत्रप्रति सटिक प्रतिक्रिया दिन्छन् ।

यही क्रममा उनले सोमबार एक स्टाटस लेखे । यो स्टाटस सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको प्रति लक्षित थियो ।

अदालतले आदेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत परमादेश दिएको छ । यही प्रसंगमा दीपकराजले फेसबुकमा एक स्टाटस लेखे ।

‘राष्ट्रपतिय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ! ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्’,’ उनले लेखेका छन् ।

उनको लेखाईबाट पनि संविधान र वर्तमान राजनीतिकप्रति दीपक सन्तुष्ट छैनन् भन्ने प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ०० बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको