वीरगञ्जबाट साढे दुई सय किलो गाँजा बरामद, कन्टेनर चालक फरार « Khabarhub

वीरगञ्जबाट साढे दुई सय किलो गाँजा बरामद, कन्टेनर चालक फरार


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– वीरगञ्जबाट प्रहरीले दुई सय ४७ किलो लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार वीरगञ्ज –२४ स्थित आईसीपी जाने सडकबाट गाँजा बरामद भएको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा आइसीपी हुँदै भारततिर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको बताए । उनका अनुसार प्रहरीले बरामद गरेको गाँजा २३ वटा प्याकेटमा रातो प्लाष्टिकले बेरेर राखिएको थियो ।

आईसीपी हुँदै गाजा भारततर्फ लैजाँदै गरेको भारतीय कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दा २३ वटा पोकामा २ सय ४७ किलो गाजा बरामद भएको हो । चालक भने फरार भएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ०१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)