कुवेतमा लुटिए नेपाली युवा « Khabarhub

कुवेतमा लुटिए नेपाली युवा


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवा लुटिएका छन् ।

ड्युटी सकेर आफ्नो कोठा फर्किँदै गरेका नेपाली युवालाई जबर्जस्ती रोकेर विभिन्न डर धम्की दिएर लुटपाट गरेका छन् ।

कुवेतको सालमियास्थित ब्लक नम्बर १० मा २९ वर्षीय नेपाली युवालाई एक अपरिचित व्यक्तिले उनको पर्समा भएको ६० कुवेती दिनार पैसा लुटेर लागेको ती नेपालीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको ।

पीडित नेपालीले सालमिया प्रहरी कार्यालय उजुरी दिँदै आफूसंग भएको ६० कुवेती दिनार पैसा लुटेर लागेको, बैंक कार्डको पछाडिको सेक्रेट कोड उल्लेख गरेको र कार्डमा ४० दिनार पैसा बाँकी रहेको उनले दिएको उजुरीमा उल्लेख गरिएको कुवेत प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ । पिडित नेपाली युवाको परिचय भने खुलाईएको छैन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ४० बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर