सरकारको पक्षमा मतदान गर्छौँ : अध्यक्ष ठाकुर « Khabarhub

सरकारको पक्षमा मतदान गर्छौँ : अध्यक्ष ठाकुर


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको पक्षमा मतदान गर्ने जानकारी गराएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दललाई समेत सरकारलाई समर्थन गर्न पत्र पठाएको भन्दै सरकारको आग्रह स्वीकार गरेर पक्षमा मतदान गर्ने पक्षमा पुगेको जानकारी गराएका हुन् ।

उनले सरकारलाई समर्थन गरे पनि जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरुको मुद्धा फिर्ता नभएको गुनासो गरे ।

अध्यक्ष ठाकुरले टिकापुर घटना हुँदा घटनास्थलमै नरहेका सांसद रेशम चौधरीलाई विनाकारण जेलमा राखिएको भन्दै आफ्ना माग सम्बोधन गर्न आग्रह समेत गरेका छन् ।

अध्यक्ष ठाकुरले संविधानप्रति आफ्नो पार्टीको असन्तुष्टि कायम रहेको समेत बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : १३ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा