रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै « Khabarhub

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्दैछन् ।

प्रतिनिधिसभामा मन्त्रीहरू र पार्टीकै सांसदहरूबीच दूरी बढेपछि सभापतिले छलफल गर्न लागेका हुन् ।

पार्टीकी केन्द्रीय सदस्य लिमा अधिकारीका अनुसार बिहान ११ बजे संसदीय दलको कार्यालयमा सबै मन्त्री तथा सांसदहरूलाई उपस्थित हुन भनिएको छ ।

छलफलमा सभापति लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूलाई मर्यादाको विषयमा निर्देशन दिने उनको भनाइ छ । यस्तै, सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ९ : ४६ बजे

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले