प्रधानमन्त्री देउवालाई बहुमत पक्का « Khabarhub

प्रधानमन्त्री देउवालाई बहुमत पक्का


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाको विश्वास अर्थात बहुमत प्राप्त हुने पक्का भएको छ । जनता समाजवादी पार्टी (जसपा) को ठाकुर–महतो पक्षले उनको पक्षमा मत दिने भएपछि बहुमत पक्का भएको हो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै जसपाका एक जना अध्यक्ष महन्थ ठाकुरले देउवालाई विश्वासको मत दिने जानकारी गराए ।

ठाकुरले देउवलाई जनादेश नभए पनि अदालतको परमादेश भएकाले विश्वासको मत दिन लागेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ५८ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट