साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ खुल्दै « Khabarhub

साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ खुल्दै


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन १४ गतेदेखि निष्कासन हुने भएको छ ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनको २ प्रतिशतले हुने आउने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : १५ बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा