एनआरएनए बहराइनको अध्यक्षमा लक्ष्मी गिरी « Khabarhub

एनआरएनए बहराइनको अध्यक्षमा लक्ष्मी गिरी


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बहराइनको अध्यक्षमा पुन: लक्ष्मी गिरी निर्वाचित भएकी छन् ।

शुक्रबार सम्पन्न भएको परिषद्को अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी सुभास केसीलाई पराजित गर्दै  गिरीको अध्यक्षतामा फेरि नयाँ कार्यसमिति चयन भएको हो ।

वरिष्ठ उपाध्यक्षमा अमर श्रेष्ठ, प्रथम उपाध्यक्षमा तीर्थ बहादुर भण्डारी, द्धितीय उपाध्यक्षमा युबराज प्याकुरेल, महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, महासचिवमा राजु कुमार श्रेष्ठ, सचिवमा बीरेन्द्र बुढाथोकी, सहसचिवमा कृष्ण प्रसाद गैरे निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा भावना आचार्य पन्त, सहकोषाध्यक्षमा दिप बिक्रम राना, महिला संयोजकमा संगीता खत्री, युवासंयोजकमा सन्त कुमार न्यौपाने चयन भएको निर्बाचन समितिका प्रमुख राजकुमार बस्नेतले जानकारी दिए ।

निर्बाचन प्रमुख बस्नेतका अनुसार परिषद्को सदस्यहरुमा तीलक बहादुर कार्की, दीपक बहादुर दर्जी, सुशीला खत्री, रुद्रमणी उप्रेती, मिना तामाङ फलाम सिंह लामा र सूर्य भण्डारी रहेका छन् ।  त्यस्तै आई सी.सी सदस्यमा दिनेश बहादुर बस्नेत निर्विरोध निर्वाचित भएको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ४० बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार