एनआरएनए कुवेतको अध्यक्षमा लामा निर्विरोध « Khabarhub

एनआरएनए कुवेतको अध्यक्षमा लामा निर्विरोध


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा निर्विरोध चयन भएका छन् ।

शुक्रबार सम्पन्न भएको परिषद्को अधिवेशनमा कार्यकाल २०२१–२०२३ कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी उपाध्यक्षमा टीका आचार्य, माधव शाही र उमेश पुडासैनी चयन भएका छन् ।  महिला उपाध्यक्षमा अमृता वान्तावा, महासचिवमा पुन: मानबहादुर पाख्रीन, सचिवमा जीवन कुमार विश्वकर्मा, मनिश केसी, कोषाध्यक्षमा प्रेमप्रसाद गुरुङ र सह कोषाध्यक्षमा सोनाम लामा निर्विरोध चयन भएका प्रमुख निर्वाचन आयुक्त सुजन केसीले जानकारी दिए ।

यस्तै युवा संयोजकमा नवराज पराजुली र दामोदार बटाला, सह-युवा संयोजक आङ्ग नुर्बु शेर्पा, महिला संयोजकमा रमिता योञ्जन तथा सह संयोजकमा सजिना गुरुङ चयन भएको निर्वाचन आयुक्त केसीले बताए ।

यसैगरी समितिको सदस्यहरुमा विजय धामी,जय नारायण माझी थारु, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाइँ, बसन्त साम्बा, हेमन्त नगरकोटी तथा सरोज बास्ताकोटी चयन भएको उनले बताए ।

आईसीसी सदस्यमा भने माधव पौडेल र हरि लावती चयन भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : १५ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ