समृद्धिको ठूलो हिस्सेदार निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण : शेखर गोल्छा « Khabarhub

समृद्धिको ठूलो हिस्सेदार निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण : शेखर गोल्छा


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समृद्धिको ठूलो हिस्सेदार निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका हुन् ।

‘राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र हो। तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ। निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा सञ्‍चालन गर्न सक्छन्। अनुमानको भरमा पूर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहीँ कतैबाट पनि हुनुहुँदैन,’ अध्यक्ष गोल्छाले लेखेका छन्।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : ०३ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको