धर्म, संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ – गोकुल बास्कोटा « Khabarhub

धर्म, संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ – गोकुल बास्कोटा


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै नेता बास्कोटाले धर्म, संस्कृति र राज्यको छुट्टै बहस आवश्यक रहेको बताए ।

उनले भनेका छन्, ‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि हेरेनौँ । जनताको आमूल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेन्डा खुसुक्क घुसाइयो ।’

यो एजेन्डामा नेपालमाभन्दा विदेशमा धेरै गोष्ठी भएको उनले बताएका छन् । उनले लेखेका छन्, ‘नेपालमा भन्दा विदेशमा गोष्ठीहरूको बाढी आयो र हामी बगिरह्यौँ । धर्म ,संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ ।’

सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको कुरा उठाएसँगै अहिले सो विषयमा बहस चर्किएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ४४ बजे

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम

संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका