पोखरामा भारतीय नागरिक मृत भेटिए « Khabarhub

पोखरामा भारतीय नागरिक मृत भेटिए


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा एक भारतीय नागरिकको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नं. १० रंगशालास्थित दीपक गुरुङको घरमा भारतीय नागरिकको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

व्याट्री तथा वाईरिङ वर्कसप सञ्चालन गरी बस्ने वर्ष ६५ का असागर बासेलाई मृत फेला पारेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

बासे आफ्नै वर्कसप भित्र मृत अवस्थामा भेटिएको र उनको मृत्यु सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको एसपी पौडेलले बताए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ५० बजे

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने

राजस्थानले लखनउलाई दियो १६० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३२औँ खेलमा राजस्थान