राजदूत भण्डारी र सहायक परराष्ट्र मन्त्री अल-अजरानबीच भेटवार्ता « Khabarhub

राजदूत भण्डारी र सहायक परराष्ट्र मन्त्री अल-अजरानबीच भेटवार्ता


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र त्यहाँको परराष्ट्र मन्त्रालयका सहायक विदेश मन्त्री धारी अजरान अल-अजरान बीच भेटवार्ता भएको छ ।

कुवेत सरकार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताको कोरोना महामारीले पारेको असरका बारेमा छलफल भएको थियो ।

दूतावासका अनुसार भेटवार्तामा नेपाली कामदारहरूको हकहित लगायत नेपाल र कुवेतबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको छ ।

भेटमा त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारी तथा नेपाली दूतावासका अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ३६ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै