‘कबीर सिंह’ को ट्रेलर रिलिज « Khabarhub

‘कबीर सिंह’ को ट्रेलर रिलिज


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहिद कपूरको आउँदो फिल्म ‘कबीर सिंह’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा शाहिद कपूरको एक प्रेमीका रुपमा देखिएका छन् । शाहिदको यो फिल्म सन् २०१७ मा रिलिज भएको तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणीले अभिनय गरेकी छिन् ।

फिल्मलाई सन्दीप बाङ्गाले निर्देशन गरेका हुन् । यो फिल्मलाई भुषण कुमारले निर्माण गरेका हुन् । ट्रेलर रिलिजपछि सामाजिक सञ्जालमा फिल्मको राम्रो प्रतिक्रिया आइरहेको छ । फ्यानले शाहिदको अभिनयको तारिफ गरिरहेका छन् ।

फिल्ममा कबीर सिंहको कहानी थोरै सन्की युवाको छ । जो सधै आफ्नो मनको कुरा सुन्ने क्यारेक्टर हो । दक्षिण भारतीय फिल्मले जबरजस्त कमाइ गरेको थियो ।

फिल्म जुन २१ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : ४७ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि