अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा « Khabarhub

अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विद्रोही समूह तालिबानले अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको छ । ​

अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज तालिबान लडाकुले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

जारञ्ज अफगानिस्तानको ठूलो व्यापारिक केन्द्र मानिन्छ । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो जित भएको बताएको छ ।

तालिबान लडाकुले अफगानिस्तानका अन्य शहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । यसक्रममा अफगान सरकारी सुरक्षा फौज र तालिबानबीच एक सातादेखि भिडन्त जारी छ । अहिले पश्चिमतर्फ हेरात र दक्षिणमा लस्करगाहमा भिडन्त भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : २५ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा