कक्षा १२ को परीक्षाबारे बोर्डले आज निर्णय दिँदै « Khabarhub

कक्षा १२ को परीक्षाबारे बोर्डले आज निर्णय दिँदै


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेसँगै परीक्षार्थी अन्योलमा परेका छन् ।

आगामी परीक्षाको तयारीमा बसेका परीक्षार्थीहरु अब परीक्षा होला या नहोला भन्ने अन्योलमा परिरहँदा राष्ट्रिय परीक्षा बोर्डले यसबारे आज निर्णय दिने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले शुक्रबार सिफारिस गरेपछि आवश्यक निर्णय गर्न आज ११ बजे परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।

कक्षा १२ को परीक्षा आउँदो ३१ गते शुरू हुँदैछ ।  कक्षा १२ को परीक्षामा करिव चार लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि गत जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि बोर्डले स्थगित गरेको थियो ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : १० बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को