एक मिनेटको पारिश्रमिक ७ करोड « Khabarhub

एक मिनेटको पारिश्रमिक ७ करोड


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)–बलिउडकी दिग्ग्ज अभिनेत्री रेखा आफ्नो सदाबहार सुन्दर अनुहारले जोकोहीको जित्न सफल छिन् । पर्दामा उनको उपस्थितिले कुनै शो या फिल्म हिट हुने सूचकका रुपमा निर्धारण गर्छ । उनी चाँडै टेलिभिजन शो ‘गुम है किसी के प्यार में’मा विशेष भूमिकामा देखिँदैछिन् ।

शोको प्रोमोका लागि रेखाले सुटिङ गरेकी छन् । अहिले रेखाका फ्यानहरु उनलाई टेलिभिजन पर्दामा हेर्नका लागि उत्साहित छन् ।

शो सूत्रका अनुसार उनले प्रोमोमा एक मिनेटको उपस्थितिका लागि ५ देखि ७ करोड पारिश्रमिक लिएकी छन् । शोका लागि रेखाले लिएको यो पारिश्रमिकलाई निकै ठूलो पारिश्रमिक मानिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : २५ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको