नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षीय सम्झौता | Khabarhub Khabarhub

नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षीय सम्झौता


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच दुई देशको व्यापारिक विकास र वैदेशिक सम्बन्ध प्रगाढ विषयमा सम्झौता भएको छ ।

प्रधानमन्त्री के.पी.शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  दुई देशहरुमा प्रचलित कानून र नियमहरुको ढाँचाभित्र द्विपक्षीय व्यापार सम्बन्धहरुको थप विस्तारको दायरामो प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुबैको व्यापरिक समुदायहरुबीच सहयोग र समन्वयको भावनालाई जोड दिने सम्झौता पत्रमा उल्लेख छ ।

९ बुँदे सम्झौता पत्रमा दुई देशबिच आपसी सम्बन्ध सुमधुर, व्यापारिक विकास, वैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रर्दशन गर्ने उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ९ : २२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड