सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल « Khabarhub

सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि प्रसाद  सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

संसदमा रहेका विधेयकहरुलाई अघि बढाउने र सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सत्तारुढ गठबन्धनले सरकारको साझा कार्यक्रममा संसदमा रहेका विधेयकहरुलाई पारित गर्ने विषय समावेश गरिएको छ ।

आजैको संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका थिए । त्यसबाहेक संसदमा रहेको एमसीसीलाई समेत पेश गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ५० बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’