बिदामा गएका नेपाली श्रमिकलाई छिट्टै कुवेत फर्कने वातावरण बनाउछौँ : राजदूत भण्डारी « Khabarhub

बिदामा गएका नेपाली श्रमिकलाई छिट्टै कुवेत फर्कने वातावरण बनाउछौँ : राजदूत भण्डारी


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतबाट बिदामा नेपाल गएर फेरि फर्किने तयारीमा रहेका नेपालीले भोग्नु परेका समस्या चाडैँ समाधान हुने भएको छ ।

गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमितिसँगको परिचयात्मक भेटघाट कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले यस्तो आश्वासन दिएका हुन् ।

कुवेतबाट बिदामा नेपाल गएर फेरि कुवेत फर्किने तयारीमा रहेका नेपाली कामदारले भोग्नु परेको सास्तीप्रति दूतावास गम्भीर रहेको बताएका छन् ।

दूतावासले श्रमिकको समस्यालाई पहिलो प्राथामिकतामा राखी सम्बन्धित निकायहरुमा दैनिक छलफल भइरहेकाले केही दिनमा समाधान निस्कने राजदूत भण्डारीले बताएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए ।

अनलाइन श्रम स्वीकृतिबारे चासो राख्दै दूतावासमा धेरै टेलिफोन आइरहेकाले अनलाइन श्रम गर्न अनलाइन बीमा भुक्तानी तथा आँखा परीक्षणाजस्ता कार्यहरुले रोकिएको उनले जनाए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : १० बजे

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल