कोरोना संक्रमित थप २० जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमित थप २० जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप २० कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आजसम्म नेपाल १० हजार २५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १ हजार ९४७ संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार ३२० जनाले कोरोनालाई जितेका छन् ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । ६ लाख ८० हजार ८१५ ले कोरोना जितेका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै